मुख्य समाचार »
सुचना सन्चार र प्रविधि सम्वन्धी कार्यक्रम रोल्पामा सम्पन्नजिल्ला बाल संगठन समिति रोल्पाद्धारा गरिब तथा जेहेन्दार बालबालिकालाई छात्रवृत्ति तथा शैक्षिक सहयोग सामग्री वितरणमहिला ससक्तीकरण तथा नेतृत्व विकास सम्वन्धी २ दिने तालिम आजदेखि रोल्पाको लिबाङमा सुरुद्वन्द्वपीडितका लागि १९ करोड ६८ लाख रकम वितरणबर्षायाम शुरु भएयता रोल्पाको जुगारमा सवारी साधन आगमन ठप्प ..बर्षायाम शुरु भएयता रोल्पाको जुगारमा रहेको नेर्पा बजारमा सवारी साधन आगमन ठप्पगुणस्तरीय शिक्षा र युवा विकास तथा जिविकोपार्जन कार्यक्रमको अर्धवार्षिक समिक्षा सम्पन्नबाल स‌रक्षण नीति सम्बन्धी अनुशिक्षण सम्पन्न ।मानव अधिकार सचेतन केन्द्रद्धारा शैक्षिक सामाग्री वितरण ।रेडियो रोल्पाको पाचैा बार्षिकोत्सव सम्पन्न ।
Monday , 2013 05 20
 
रेडियो रोल्पाको पाचैा बार्षिकोत्सव सम्पन्न ।

२०६५ साल श्रावण ९ गते देखी प्रसारण आरम्भ गरेको रेडियो रोल्पाले पा‌चैा बार्षिकोत्सव मनाएको छ । रेडियो पदाधिकारीहरुको सम्पन्न वैठकले सुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरि बार्षिकोत्सव मनाउनेिनिर्णय गरेअनुसार म‌गलवारबार्षिकोत्सव मनाएको छ । कार्यक्रममा सम्पूर्ण सुभेच्छुक ऽ सहयोग दाता ऽ राजनैतिक दल ऽ वुद्धिजिवी ऽ समाजसेवी ऽ सन्चारकर्मि ऽ कार्यालयका प्रमुख तथा प्रतिनिधी लगायतको सहभागिता रहेको थियो । जिल्ला विकास समितिको नया हलमा कार्यक्रम सम्पन्न भएको थियो ।

 
अहिले प्रशारण भइरहेको »
Listen Now
कार्यक्रम तालिका» See All
 
 
समाचार र गतिविधि
 
 
 
Advertisement